FAQs Complain Problems

समाचार

दुधपोखरी गाउपालिकाको कार्यालय, दुधपोखरी गाउपलिका वार्ड नम्बर ६ प्रेंचे डाँडा|

Read More

दुधपोखरी कुण्ड

Read More

संक्षिप्त परिचय

लमजुङकाे दूधपाेखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्व बाेकेकाे दूधपाेखरी समूद्री सतहदेखि ४ हजार ३ सय मिटरकाे उचाईमा रहेकाे दूधपाेखरी कुण्डकाे आधारमा यस गाउँपालिकाकाे नाम "दूधपाेखरी गाउँपालिका" रहन गएकाे हाे । हिमालकाे काखमा रहेकाे दूधपाेखरी धाम लमजुङकाे मात्र नभई देशकै पवित्र तीर्थस्थलकाे रुपमा प्रसिद्ध छ ।

                वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका दूधपोखरी, बिचौर, इलमपोखरी, कोल्की र गौंडा गाउँ विकास समितिहरूलाई समेटेर दूधपोखरी गाउँपालिका घोषणा गरिएको हो । दूधपोखरी गाउँपालिकाको क्षेत्रफल १५५.३३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसंख्या १०,९७५ रहेको छ ।भाैगाेलिक अवस्थितिः अक्षांस २८.१८' देखि उत्तर, देशान्तर ८४.५७' पूर्व। यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला, पश्चिममा दोर्दी गाउँपालिका, उत्तरमा दोर्दी गाउँपालिका र दक्षिणमा राईनास नगरपालिका र गोरखा जिल्ला रहेका छन् ।

दूधपाेखरी गाउँपालिका कार्यपालिकाकाे कार्यालयकाे आधिकारिक वेबसाइटमा यहाँहरुलाई स्वागत छ ।

test2

test 1

जन प्रतिनिधि

छुपीमाया गुरुङ
कमल प्रसाद धिताल

पदाधिकारी

राम बहादुर अधिकारी
प्रमुख प्रशासकीय अधिकृत

जानकारी