समाचार
You are here
संक्षिप्त परिचय
लमजुङकाे दूधपाेखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्व बाेकेकाे दूधपाेखरी समूद्री सतहदेखि ४ हजार ३ सय मिटरकाे उचार्इमा रहेकाे दूधपाेखरी कुण्डकाे अाधारमा यस गाउँपालिकाकाे नाम "दूधपाेखरी गाउँपालिका" रहन गएकाे हाे । हिमालकाे काखमा रहेकाे दूधपाेखरी धाम लमजुङकाे मात्र नभर्इ देशकै पवित्र तीर्थस्थलकाे रुपमा प्रसिद्ध छ ।
वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका दूधपोखरी, बिचौर, इलमपोखरी, कोल्की र गौंडा गाउँ विकास समितिहरूलाई समेटेर दूधपोखरी गाउँपालिका घोषणा गरिएको हो । दूधपोखरी गाउँपालिकाको क्षेत्रफल १५५.३३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसंख्या १०,९७५ रहेको छ ।भाैगाेलिक अवस्थितिः अाक्षांस २८.१८' देखि उत्तर, देशान्तर ८४.५७' पूर्व। यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला, पश्चिममा दोर्दी गाउँपालिका, उत्तरमा दोर्दी गाउँपालिका र दक्षिणमा राईनास नगरपालिका र गोरखा जिल्ला रहेका छन् ।
बजेट तथा कार्यक्रम
-
मिति: 07/06/2022 - 12:34
-
मिति: 07/06/2022 - 10:39
-
मिति: 06/24/2021 - 16:12
-
मिति: 06/24/2021 - 16:06
-
मिति: 06/28/2020 - 12:37
योजना तथा परियोजना
-
मिति: 06/21/2019 - 14:27
सार्वजनिक खरिद/बोलपत्र सूचना
-
मिति: 10/14/2022 - 13:58
-
मिति: 02/09/2022 - 11:29
-
मिति: 01/12/2022 - 10:49
-
मिति: 01/05/2022 - 12:29
-
मिति: 03/02/2021 - 11:13