FAQs Complain Problems

समाचार

दुधपोखरी गाउपालिकाको कार्यालय, दुधपोखरी गाउपलिका वार्ड नम्बर ६ प्रेंचे डाँडा|

Read More

दुधपोखरी कुण्ड

Read More

भेडाहरु बिश्राम गर्दै, दुधपोखरी

Read More

दूधपोखरी गाउँपालिकाको कार्यालय , जोर्ने

Read More

संक्षिप्त परिचय

लमजुङकाे दूधपाेखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्व बाेकेकाे दूधपाेखरी समूद्री सतहदेखि ४ हजार ३ सय मिटरकाे उचाईमा रहेकाे दूधपाेखरी कुण्डकाे आधारमा यस गाउँपालिकाकाे नाम "दूधपाेखरी गाउँपालिका रहन गएकाे हाे । हिमालकाे काखमा रहेकाे दूधपाेखरी धाम लमजुङकाे मात्र नभई देशकै पवित्र तीर्थस्थलकाे रुपमा प्रसिद्ध छ ।

   कार्यालय रहेको स्थान,क्षेत्रफल,घरधुरी संख्या, सम्पर्क नं :

वडा नं. कार्यालय स्थान क्षेत्रफल (बर्ग. कि.मि) घरधुरी संख्या फोन न
वडा नं. १ दूधपोखरी ६५.१४७४ ४६६ ९८५६०४६९३१
वडा नं. २ बिचौर १७.११६६ ५४८ ९८५६०४६९३३
वडा नं. ३ ठुलोकाभ्रे २०.५४८० २६६ ९८५६०४६९३५
वडा नं. ४ ताजी १३.६७४ ३१३ ९८५६०४६९३७
वडा नं. ५ कोल्की ११.५८६ ३७६ ९८५६०४६९३८
वडा नं. ६ गौडा ३२.४४ ५९० ९८५६०४६९४०

Pages

जन प्रतिनिधि

पदाधिकारी

टिका बहादुर गोदार
९८५६०४६३५७