FAQs Complain Problems

समाचार

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन

स्थानीय तहहरुको कार्यप्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, बिकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाको आधार प्राप्त गर्न र गाउँपालिका र नगरपालिकाहरुको बीचमा तुलनायोग्य सुचकहरु तर्जुमा गरि प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउने उद्देश्यले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८० को प्रयोजनार्थ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तर्जुमा गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ बमोजिम निर्धारित प्रक्रिया बिषयगत क्षेत्रहरु र मुल्याङ्गकन का आधारमा यस दुधपोखरी गाउँपालिकाले प्राप्त गरेको नतिजा ४१.७५ प्रकाशन गरिएको छ । यस सम्बन्धि थप जानकारी तल तालिकामा उल्लेख गरिएको छ र बिस्तृत विवरणको लागि यहाँ क्लिक गर्नुहोस । 

 

बिशयक्षेत्र

पूर्णाङ्क

प्रप्ताङ्क

शासकीय प्रबन्ध

9

7.5

सङ्गठन तथा प्रशासन

8

3.5

बार्षिक बजेट तथा योजना ब्यबस्थापन

11

5.5

बित्तिय एवं आर्थिक ब्यबस्थापन 

11

4.75

सार्बजनिक सेवा प्रबाह

16

6

न्यायिक कार्यसम्पादन

7

3

भौतिक पूर्वाधार

13

3.5

सामाजिक समाबेशीकरण

10

2

बातावरण संरक्षण तथा विपद व्यबस्थापन

9

3

सहकार्य र समन्वय

6

3

 

 

सुचक

पूर्णाङ्क

प्रप्ताङ्क

समग्र स्थिति

२१

९.२५

प्रक्रियागत स्थिति

३४

१०.५

परिमाणात्मक स्थिति

४५

२२

जम्मा

१००

४१.७५

आर्थिक वर्ष: