About registration of Simle Khanepani Tatha sarsafai samiti.
यस दूधपोखरी गाउपलिका वडा नम्बर ६ ले आर्थिक वर्ष ७५/७६ को स्वीकृत कार्यक्रम अनुसार येही मिति २०७६/०२/३० गते वडा नं ६ को वडा कार्यालय मा वडा अध्यक्षको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो |
श्री हिमालय मा. बि. दूधपोखरी-५ , श्री बालकल्याण प्रा. बि. दूधपोखरी-५, चण्डीमाइ प्रा. बि. दूधपोखरी-५