FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

कार्यालय रहेको स्थान,क्षेत्रफल,घरधुरी संख्या, सम्पर्क नं :

वडा नं. कार्यालय स्थान क्षेत्रफल (बर्ग. कि.मि) घरधुरी संख्या फोन न
१ दूधपोखरी ६५.१४७४ ४६६ ९८६६३५२००३
२ बिचौर १७.११६६ ४५८ ९८५६०४९७१३
३ ठुलोकाभ्रे २०.५४८० २६६ ९८५६०४६८८०
४ ताजी १३.६७४ ३१३ ९८५६०४५९२१
५ कोल्की ११.५८६ ३७६ ९८६६०२७९६१
६ गौडा ३२.४४ ५९० ९८५६०४६९४०

वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका दूधपोखरी, बिचौर, इलमपोखरी, कोल्की र गौंडा गाउँ विकास समितिहरूलाई समेटेर दूधपोखरी गाउँपालिका घोषणा गरिएको हो । दूधपोखरी गाउँपालिकाको क्षेत्रफल १५५.३३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसंख्या १०,९७५ रहेको छ ।भाैगाेलिक अवस्थितिः अक्षांस २८.१८' देखि उत्तर, देशान्तर ८४.५७' पूर्व। यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला, पश्चिममा दोर्दी गाउँपालिका, उत्तरमा दोर्दी गाउँपालिका र दक्षिणमा राईनास नगरपालिका र गोरखा जिल्ला रहेका छन् ।

//