FAQs Complain Problems

समाचार

सूचना

About registration of Simle Khanepani Tatha sarsafai samiti. 

दस्तावेज:
मिति: 09/23/2019 - 22:01

यस दूधपोखरी गाउपलिका वडा नम्बर ६ ले आर्थिक वर्ष ७५/७६ को स्वीकृत कार्यक्रम अनुसार येही मिति २०७६/०२/३० गते वडा नं ६ को वडा कार्यालय मा वडा अध्यक्षको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो | 

 

दस्तावेज:
मिति: 06/13/2019 - 17:26

श्री हिमालय मा. बि. दूधपोखरी-५ , श्री बालकल्याण प्रा. बि. दूधपोखरी-५, चण्डीमाइ प्रा. बि. दूधपोखरी-५ 

दस्तावेज:
मिति: 06/11/2019 - 11:44

यहि मिति २०७६ बैशाख ६ गते इलमपोखरी महोत्सबको अबसरमा दूधपोखरी गाउपलिकाको आयोजनामा गाउपालिका स्तरीय भलिबल प्रतियोगिता संचालन हुने भएको हुदा सम्पूर्ण खेलाडीहरुले आफ्नो टिम सहभागी गराई कार्यक्रमको सोभा बढाईदिनुहुन खेलप्रेमी महानुभाबहरुलाई उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौ |
 

दर्ता मिति : २०७६ बैशाख ४ गते देखि ५ गते बेलुका ५:०० बजे सम्म |
 

 

 टिम दर्ता सुल्क : रु २००० रुपैया मात्र

खेलाडी संख्या : ६+२ =८ जना

उद्घाटन मिति : २०७६/०१/०६ 

समय : दिनको ११:०० बजे 

स्थान : इलमपोखरी खेल मैदान 

 

पुरस्कार हरु :

  • प्रथम पुरस्कार: नगद रु ४००००|- मेडल र प्रमाणपत्र 
  • दितीय पुरस्कार: नगद रु ३००००|- मेडल र प्रमाणपत्र 
  • तृतीय पुरस्कार: नगद रु २००००|- मेडल र प्रमाणपत्र

आयोजक 

दुधपोखरी गाउपलिका 

गाउपलिकको कार्यालय 

गौडा, लमजुङ्ग 

थप जानकारीको लागि सम्पर्क नं : ९८५६०४५८१३ , ९८४१६७८१६३ 

दस्तावेज:
मिति: 04/17/2019 - 15:54

Pages