FAQs Complain Problems

समाचार

धन प्रसाद गुरुङ

टोल: 
भिरकुना
फोटो: 
मोबाईल: 
9846458359
लिङ्ग: 
पुरुष
आमाको नाम: 
सुकमाया गुरुङ
बाबुको नाम: 
गणेश बहादुर गुरुङ
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
आइत कुमारी गुरुङ
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
शिक्षा
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
साउदी अरेबिया
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
लमजुङ
प्रदेश: 
गण्डकी प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
शारदानगर मा. वि.
अध्ययन गरेको देश: 
None
राजनीतिक अनुभव: 

बिधार्थी जीवनमा बि. सं. २०४२/४३ तिर नेपाल बिधार्थी संघ मा सक्रिय रुपमा लागिपरेको । 

२०५६ सालमा नेपाल तरुण दल जिल्ला समिति लमजुङ को सदस्य भइ सक्रिय रुपमा संगठन बिस्तारमा महत्वपुर्ण भूमिका निर्बाह गर्दै समाजसेवामा पनि अग्रसर ।

नेपालि कांग्रेसलाइ सक्रिय रुपमा रचनात्मक सहयोग गर्दै, पार्टीको सिद्दान्त अनुरुप र निर्देशन पालना गर्दै आफ्नो टोल छिमेक र गाउँको सर्बांगिन बिकासमा सधै अतुलनिय योगदान पुर्याउदै आएको ।

हाल नेपालि कांग्रेस प्रदेश सभा क लम्जुङ्ग को उपसभापतिको रुपमा सक्रिय 

 

विगतको पेशा र अनुभव: 

साबिक गौंडा गाबिस को उलिदेवी प्रा। वि मा २०४८ देखि २०५० सम्म शिक्षक को रुपमा कार्यरत रहेको 

२०५१ सालदेखि ४ बर्षसम्म गौंडा गा बि स सचिब को रुपमा सेवा , त्यसै गरि ४/५ बर्ष किराना पसल संचालन गरि व्यापार को अनुभब समेटेको 

२०६० सालमा बैदेसिक रोजगारीको लागि साउदी अरब गइ काम गरेको र ८ बर्षसम्म बैदेसिक जीवन बिताई स्वदेश फर्केर कृषि तथा पशुपालन ब्यबसय लाई अंगाल्दै सक्रिय राजनीति तथा समाजसेवामा अग्रसर ।

हाल अहिले १०० को संख्यामा बाख्राहरु रहेको गुरुङ बाख्रा फारम संचालन गर्दै आएको । 

जन्म मिति (वर्ष): 
२०२५
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१७
इमेल: